फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’ मा देखिँदै सलिनमान

अभिनेता सलिनमान बनियाँ फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’ मा देखिने भएका छ्न्। ५ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका सलिनमानलाई लिएर अभिनेता सलोन बस्नेतले फिल्म बनाउन लागेका हुन् । आज मंगलबार एक पोस्टरमार्फत् फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरिँदैछ । मंगलबार एक पोस्टरमार्फत् फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरिँदैछ ।२०७५ सालमा प्रदर्शन भएको फिल्म ‘यात्रा’पछि अभिनयलाई थाती … Continue reading फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’ मा देखिँदै सलिनमान